तप्त कुण्डमा स्नान गर्न भारतीय भक्तजनको घुइँचो

तप्त कुण्डमा स्नान गर्न भारतीय भक्तजनको घुइँचो
+
-

दाङ – माघे संक्रान्तिको अवसरमा दाङको रिहार बगार बाबा धाममा रहेको तप्त कुण्डमा स्नान गर्न श्रद्धालु भक्तजनको भिड लागेको छ । छाला सम्बन्धी रोग निको हुने विश्वासका साथ महिला, पुरुष तथा बालबालिकाहरु तप्त कुण्डमा नुहाउन तछाड मछाड गर्ने गर्छन् ।

राति १२ बजे बाट तप्त कुण्डमा नुहाउनेहरुको भिड लागेको छ । यहाँ नुहाउन भारत उत्तर प्रदेशका विभिन्न जिल्लाबाट भक्तजन आएका छन । गुरुदिन प्रसाद भार्गोले पहिलोपटक तप्त कुण्डमा नुहाउन आएको बताए । ‘मनोकामना पूरा हुने विश्वासका साथ यहाँ नुहाउन आएको हुँ’, उनले भने ‘हरेक वर्ष धेरै मानिस आउँछन् । म पहिलोपटक यहाँ आए ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?