बराह क्षेत्र र माइधारमा श्रद्धालुको उल्लेख्य सहभागिता

बराह क्षेत्र र माइधारमा श्रद्धालुको उल्लेख्य सहभागिता
+
-

विराटनगर – माघे संक्रान्तिका अवसरमा सुनसरीस्थित बराह क्षेत्र र झापाको माइधारमा श्रद्धालुहरुले उल्लेख्य सहभागिता जनाएका छन् । धार्मिक आस्थासहित मोक्ष प्राप्त, रोगब्याधीबाट जोगिनका लागि संक्रान्तिका अवसरमा सो क्षेत्रमा स्नानका लागि घुइँचो लाग्ने गरेको हो।

सोही क्रममा सुनसरीको वराह क्षेत्रमा मन्दिर किनारामा रहेको कोकाह र कोशीको संगम स्थलमा मकर नुहाउने श्रद्धालुहरुको भीड रहने गर्दछ। मकर संक्रान्तिका अवसरमा हरेक वर्ष यस क्षेत्रमा धार्मिक मेला समेत लाग्ने गरेको छ।

यसैगरि झापाको माइधारमा पनि मकर नुहाउने श्रद्धालुहरुको भीड रहेको छ। इटहरीबाट मकर स्नानका लागि माइधार पुगेका बुलेट खतिवडाले यसपटक धार व्यस्थित बनाइएको बताउँछन।

माघे संक्रान्तिका दिन विशेष गरी पूर्वको बराह क्षेत्र, सुनसरी खोला, बुढीगंगा खोला, कन्काइमाइ लगायतका क्षेत्रमा पूजापाठका लागि श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?