
अ
+
अ
अ
-
काठमाडौँ उपत्यकामा बिहीबार बिहान बाक्लो कुहिरो लाग्यो । भिजिबिलिटी नहुँदा त्रिभूवन विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भयो । तर काठमाडौँको काँठ क्षेत्रमा भने मौसम केही खुलेको छ ।
डाँडाका खाँचहरुमा बादल छन् भने अरु क्षेत्र खुल्ला देखिएको छ । घाम लागेको छ । शंखरापुरको पर्यटकीय क्षेत्र जरसिंहपौवाबाट देखिएको मनोरम दृष्यका केही तस्बिर यस्ता छन् ।