फोटो फिचर

थरीथरी चरा, सयौँथरी आनन्द

थरीथरी चरा, सयौँथरी आनन्द
+
-

काठमाडौँ – काठमाडौँ उपत्यकाको बागमती करिडोर क्षेत्र चराहरुका लागि राम्रो आश्रयस्थल मानिन्छ । तर पछिल्लो समय निमार्ण भएका भौतिक संरचनाहरुका कारण काठमाडौँमा चराहरुको आश्रयस्थल मासिँदै गएको छ ।

त्यसैले होला, हिजोका दिनमा सहजै देख्न पाइँने चराहरु हेर्न अहिले काठमाडौँ उपत्यकाको शहरी क्षेत्रभन्दा केहि बाहिर पुग्नुपर्छ । काठमाडौँ उपत्यकाको मौसम चराहरुका लागि उपयुक्त भएपनि तीव्र शहरीकरणका कारण आश्रयस्थलमा प्रभाव परेको चराविदहरुले बताउने गरेका छन् ।

तर शहरी क्षेत्रभन्दा केही बाहिर जाने बित्तिकै थरीथरीका चराहरु सहजै अवलोकन गर्न सकिन्छ । देश सञ्चारकी फोटो पत्रकार वर्षा शाहले काठमाडौँ उपत्यकाको शहरी क्षेत्रभन्दा केही बाहिर खुला आकाश तथा रुखहरुमा रमाइरहेका चराहरुलाई आफ्नो क्यामेरामा कैद गरेकी छन्

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?