को-को मारिएका थिए टीकापुर घटनामा?

को-को मारिएका थिए टीकापुर घटनामा?
+
-

काठमाडौँ – २०७२ साल भदौ ७ गते कैलालीको टीकापुर भएको हिंसात्मक घटनाको मुद्दाको फैसला साढे तीन वर्षपछि बुधबार भएको छ । घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका १२ जनालाई जन्मकैदको फैसला भएको छ भने १५ जना जेलबाट छुटेका छन् ।

साढे तीन वर्ष अघि भएको उक्त घटनामा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्दले ज्यान गुमाएका थिए ।

त्यस्तै सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीको पनि घटनामा मृत्यु भएको थियो । एक जना नाबालक टेकबहादुर साउदको पनि घटनामा मृत्यु भएको थियो ।

टीकापुर घटनामा घाइते भएका प्रहरी हवल्दार जनक नेगीको उपचारका क्रममा ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस्

के हो टीकापुर काण्ड? कसरी मारिएका थिए एसएसपीसहित ९ जना?

के हो टीकापुर काण्ड? कसरी मारिएका थिए एसएसपीसहित ९ जना?

रेशम चौधरीसहित ११ जनालाई जन्म कैद, १५ जना छुटे

रेशम चौधरीसहित ११ जनालाई जन्म कैद, १५ जना छुटे

लक्ष्मण थारुसहित को को छुटे? नामावलीसहित

लक्ष्मण थारुसहित को को छुटे? नामावलीसहित

कानुनविद भन्छन्ः ‘रेशम चौधरीको शपथमा राजनीतिक बलमिच्याईं गरेको पुष्टि भयो’

कानुनविद भन्छन्ः ‘रेशम चौधरीको शपथमा राजनीतिक बलमिच्याईं गरेको पुष्टि भयो’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?