न्युजिल्याण्ड आक्रमणमा ४० जनाको मृत्युः प्रधानमन्त्री

न्युजिल्याण्ड आक्रमणमा ४० जनाको मृत्युः प्रधानमन्त्री
+
-

न्युजिल्याण्डमा शुक्रबार बिहान भएको क्राइस्टचर्च आक्रमणमा ४० जनाको ज्यान गएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्डा आर्डर्नका अनुसार क्राइस्टचर्च हमलामा ४० जनाको ज्यान गएको हो ।

उनले यो घटनामा एक महिला समेत गरि चार जना पक्राउ परिसकेको जानकारी पनि दिएकी छन् ।

प्रधानमन्त्री आर्डर्नले भनेकि छन् ‘क्राइस्टचर्च यी पीडितहरुको घर थियो । धेरैले यहाँ जन्म लिएको नभएपनि न्युजिल्याण्ड उनीहरुको मन पर्ने देश थियो ।’

न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्डा आर्डर्न

यसअघि प्रधानमन्त्री आर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासको सबैभन्दा कालो दिन रहेको बताएकी थिइन् ।

हमला भएको शहरमा अझै पनि खतरा समाप्त भइ नसकेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

अल्लाहले हामी सबैलाई बचाएः बंगलादेशी क्रिकेटर

अल्लाहले हामी सबैलाई बचाएः बंगलादेशी क्रिकेटर

बंग्लादेशी क्रिकेट टीम सुरक्षित

बंग्लादेशी क्रिकेट टीम सुरक्षित

न्युजिल्याण्ड आक्रमणमा २७ जनाको मृत्यु, इतिहासकै कालो दिन: प्रधानमन्त्री

न्युजिल्याण्ड आक्रमणमा २७ जनाको मृत्यु, इतिहासकै कालो दिन: प्रधानमन्त्री

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?