आजको मौसम : तराईमा हुस्सु, पूर्वी पहाडमा आंशिक बदली

+
-

काठमाडौं – पूर्व पहाडी क्षेत्रमा सोमबार दिनभर आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसक्षेत्रमा अहिले पनि आंशिक बदली रहेको र दिनभर यस्तै रहने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

यस्तै तराईका क्षेत्रमा बिहानैदेखि हुस्सु लागेको छ । दिनभर नै हुस्सु कायम रहने देखिएको उनले जानकारी दिए । पूर्वी पहाडी र तराईका क्षेत्र बाहेक अरु ठाउँको मौसम सफा रहेको र दिनभर नै सफा नै रहने मौसमविद श्रेष्ठले बताए ।

केही दिनदेखि न्युनतम तापक्रम केही कम भएको र बढ्न नथालेकाले बिहान बेलुका चिसो भएको उनको भनाई छ । सोमबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २.४ डिग्री मापन गरिएको छ ।

अझै केही दिन न्युनतम तापक्रम यस्तै रहने भएकाले बिहान बेलुका चिसो नै हुनेछ । तर अधिकतम तापक्रम भने बिस्तारै बढ्न थालेकाले दिउँसोमा केही न्योनो बढ्दै गएको छ । तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?