गर्मीमा स्वस्थ रहन यी उपाय अपनाउनुस्

गर्मीमा स्वस्थ रहन यी उपाय अपनाउनुस्
+
-

काठमाडौं-वैशाख जेठको गर्मी महिना। त्‍यसमा पनि टन्टलापूर घाम त्यसमा पनि तातो हावा।जसका कारण धेरै मानिसहरु विरामी हुनुका साथै उनीहरुको स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखिन थाल्छन्।

त्यसकारण चिकित्सकहरुले पनि गर्मी मौसममा खाने कुराहरुमा ध्यान दिन सुझाव दिदै आएका छन्। सही सन्तुलित खानपानले गर्मी मौसममा हुन सक्ने विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिने उनीहरुले बताएका छन्।

खानपानमा विशेष ध्यान दिनुका साथै जोडो मौसमको भन्दा गर्मी मौसममा पानीको मात्र बढाउनु पर्दछ।

चिकित्सकहरुका अनुसार यस्तो समयमा धेरै मसला भएका खाने कुराहरु खानु हुदैन। धेरै चिल्लो वा मसालेदार खाने कुरा खानाले स्वास्थ्यमा विभिन्‍न समस्या उत्पन्‍न हुन सक्छन्।

यस्ता खानाको प्रयाग गर्नले खाना अपच भएमा बान्ता हुने, झाडा पखाला लाग्ने सम्भावना धेरै हुन्छ। त्यसकारण मसालेदार खानेकुराहरु गर्मीमा सकेसम्म नखानु नै उचित हुन्छ।

त्यसैगरी, मांसाहारी खानेकुराहरु जंक फूडहरु पानि गर्मी समयमा सकेसम्म सवन गर्नु नहुने चिकित्सकहरुले बताएका छन्। यस्ता खानेकुराहरु सेवन गर्दा पसिना आउने, पाचन प्रणालीमा समस्या आउन सक्ने जस्ता समस्याहरु उत्पन्न हुन सक्छन्।

जसका कारण चिकित्सकहरुले गर्मीमा सकेसम्म अपच हुने खालका खाने कुराबाट टाढै बस्न सल्लाह दिने गरेका छन्। उनीहरुले फलफूल, फलफूलको ताजा जुसको सेवन गर्नु पर्ने बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?