पाँच नम्बर प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाण पत्र प्रदान

पाँच नम्बर प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाण पत्र प्रदान
+
-

दाङ – पाँच नम्बर प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित ८ जनालाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृत हमेन्त रावलले विजयी भएका राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

बुधबार सम्पन्न निर्वाचनबाट पाँचजना र यस अघि निर्विरोध निर्वाचित भएका तीनजना गरी ८ जनालाई प्रमाणपत्र प्रदान गरिएको हो । राष्ट्रियसभा सदस्यमा एमालेका चार, माओवादी केन्द्रका दुइ र कांग्रेसका दुई जना विजयी भएका हुन् ।

दलित तर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार, अपांग तथा अल्पसंख्यक तर्फ नेकपा माओवादी केन्द्रका राजकुमार कुँवर विजयी भए । अन्यमा एमालेबाट खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्र बहादुर खड्का, कांग्रेसबाट दुर्गाप्रसाद उपाध्याय विजयी भएका थिए ।

यस्तै महिला तर्फ एमालेबाट कोमल वली, एमालेबाटै बिना वुढा र नेपाली काङ्ग्रेसबाट अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?