फोटो फिचर

हरेक दिन सामूहिक योग हुने लाजिम्पाटको ‘ला शेर्पा रेष्टुरेन्ट’

हरेक दिन सामूहिक योग हुने लाजिम्पाटको ‘ला शेर्पा रेष्टुरेन्ट’
+
-

काठमाडौँ – विश्व योग दिवस शुक्रबार नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा ठाउँ ठाउँमा योग शिविरहरु आयोजना भएका छन्।

काठमाडौँमा पनि योग दिवसका अवसरमा र्‍याली निकालीएको छ ।  योगलाई नियमित जीवनमा अपनाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
काठमाडौँको लाजिम्पाटस्थित एक होटलका कर्मचारीहरु होटलमै दैनिक सामूहिक योग गर्ने गरेका छन् ।

स्वस्थकर जीवनका लागि लाजिम्पाटको ला शेर्पा रेष्टुरेन्टका कर्मचारीहरु दिनहुँ योगमा सहभागी हुन्छन् । शुक्रबार बिहान पनि उनीहरु सामूहिक योग गरिरहेका थिए । देशसञ्चारका फोटोपत्रकार सुलभ श्रेष्ठले कैद गरेका केही तस्बिरहरु ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?