कोही ऐना हेर्दै, कोही डमरु बजाउँदै (फोटो फिचर)

कोही ऐना हेर्दै, कोही डमरु बजाउँदै (फोटो फिचर)
+
-

काठमाडौं – शिवरात्री आउन लाग्यो । भक्तहरुको उत्सव । शिवजीको पूजा । त्यो भन्दा बढी बाबाहरुको चलहपहलले फेरिने पशुपति परिसरको रौनक ।

आउँदो मंगलबार परेको छ यो वर्षको महाशिव रात्री । तर अहिलेदेखि नै महादेवको सबैभन्दा ठूलो तिर्थ, काठमाडौंको पशुपति परिसरमा बाबाहरुको मेला सुरु भएको छ ।

कोही आइसकेका छन् भने कोही आउँदै छन् । पशुपतिमा भारतका विभिन्न ठाउँबाट र नेपालकै विभिन्न क्षेत्रबाट बाबाहरु आउने गर्छन् । पशुपतिमा बाबालाई पनि गाँजा निषेध गरे पनि बाबाहरु भने गाँजाले लठ्ठ छन् ।

उनीहरुले गाँजा खाने मात्रै होइन बेच्छन् पनि । उनीहरुले त्यहाँ आएका पर्यटक तथा अन्य मानिससँग पैसा माग्ने गर्छन् । उनीहरुले फोटो खिचे बापत पनि पैसा लिन्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?