आजको मौसम : पश्चिममा बादल, पानी पर्ने सम्भावना

+
-

काठमाडौं – देशको पश्चिमी क्षेत्रमा आइतबार सामान्यतया मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशका अरु ठाउँमा पनि आंशिक बदली हुनेछ ।

पश्चिमका केही क्षेत्रमा पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ ।

पश्चिमी न्यून चापिय प्रणाली र अरब सारगरबा आएको दक्षिण पश्चिमी वायुको प्रभावले बदली भएको हो । पश्चिमबाट भित्रिएको पश्चिमी वायु विस्तारै पूर्व जाने भएकाले देशका धेरै ठाउँमा आंशिक बदली हुने अनुमान गरिएको मौसमविदले बताए ।

तर काठमाडौं उपत्यका भने बिहानैदेखि घाम लागेको छ । पिश्चिमी न्यून चापिय प्रणालीको प्रभाव दिउँसोदेखि पर्ने र बादल लाग्न थाल्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

बेलुकादेखि काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वका क्षेत्रमा पनि बदली हुने उनले बताइन् । उनका अनुसार पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव एक दुई दिन रहने देखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?