८०० जनाको बसोबास रहेको बस्ती, जहाँ पुग्छन् बर्सेनि १० लाख पर्यटक

८०० जनाको बसोबास रहेको बस्ती, जहाँ पुग्छन् बर्सेनि १० लाख पर्यटक
+
-

अस्ट्रियाको हलस्टाट विख्यात पर्यटकीय गन्तव्य हो । ऐतिहासिक बस्ती हलस्टाट विश्व सम्पदा सूचिमा सूचिकृत छ । झण्डै ८०० जनाको बसोबास रहेको यो शहरमा बर्सेनि १० लाख पर्यटक पुग्ने गरेका छन् ।

विशेष गरी पछिल्लो एक दशकमा हलस्टाट पुग्नेन पर्यटकको संख्या बढेको छ । अस्ट्रियाको यो ‘फोटोजेनिक’ बस्ती पुग्ने अधिकांश पर्यटक चीनका छन् । धेरै चिनियाँहरु त्यहाँ गएर तस्बिर लिनका लागि पुगेको बताउँछन् ।


पर्यटकको आगमन बढेका कारण हलस्टाटको अर्थव्यवस्थामा बढोत्तरी भएको छ । तर केही घण्टाका लागि आउने पर्यटकको संख्या बढ्दै गएको भन्दै केही स्थानीय बेखुशी रहेको बिबिसीले उल्लेख गरेको छ ।

हलस्टाटले पर्यटक बसको संख्या कम गर्ने तयारी पनि गरेको छ । चिनियाँमा हलस्टाट निकै लोकप्रिय भएकाले चीनले सन् २०१२ मा हलस्टाट जस्तै बजार नै बनायो । हलस्टाट विश्वको पुरानो नुन खानीमा युक्त बस्तीमा पर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?