धार्मिक पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिइने छ : मन्त्री भट्टराई

धार्मिक पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिइने छ : मन्त्री भट्टराई
+
-

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण सन् २०२० मा धार्मिक पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिइने बताएका छन् ।

साउनको अन्तिम सोमबार बेलुका पशुपतिनाथको दर्शन गरेपछि पशुपति, बाग्मती र गङ्गा आरतिपछि शुभकामना मन्तव्य व्यक्त गर्दै उनले विश्व सम्पदा सूचिमा सूचिकृत पशुपति क्षेत्रको संरक्षण एवम् संवद्र्धनमा सहयोग गर्ने वचनबद्धता जनाए ।

कार्यक्रममा पशुपति क्षेत्रको कोषका सदस्य सचिव डा. प्रदीप ढाकालले गङ्गा आरतिमा भत्तजनको भीड बढ्न थालेकाले स्थान विस्तार गर्न लागेको जाकारी दिए ।

यसैबीच राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपति क्षेत्रको स्थलगत अनुगमन गरको छ ।

अनुगमनको क्रमका समितिका सभापति दीलकुमारी रावल थापाले पशुपति क्षेत्रसँग सरोकार राख्ने निकायका अधिकारीलाई संसदीय समितिमा डाकेर सम्पदास्थल व्यवस्थित बनाउन छलफल गराइने बताए । पशुपति गङ्गा आरतिमा सभापति रावललगायत समितिका अन्य सदस्यको समेत उपस्थिति थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?