फोटो फिचर

धमिलो पानीमा लुगा सुकिलो बनाउन तल्लिन धोबीहरु

धमिलो पानीमा लुगा सुकिलो बनाउन तल्लिन धोबीहरु
+
-

नारायणी नदीमा पानी त्यति संग्लो छैन । बर्खाको बेला माथि पहाडबाट झरेका खहरे, खोलाहरुको पानी यही नदीमा मिसिन्छ र पानी धमिलो बन्छ ।

यही धमिलो पानीमा मैला लुगाहरु सुकिलो बनाउन तल्लिन छन् धोबीहरुको समूह । हिउँद–बर्खा केही भन्दै यो समूह । नारायणी नदीमा बगेको पानीमा लुगा भिजाउँछन्, मिच्छन्–पिट्छन् अनि पखाल्छन् ।

हिउँदमा पानी संग्लो हुँदा केही सजिलो हुन्छ । बर्खामा धमिलो पानीमा लुगा सुकिलो बनाउनमा अलि बढी मेहनत लाग्छ । तर नारायणीको पानी धमिलो बनाएको बालुवाका मसिना कणहरुले हो ।

लुका सुकेपछि टकटक्यो, धुलो झरीजान्छ । लुगा सुकाउने पनि नदी किनारमै हो । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले नारायणी नदीमा लुगा धुँदै गरेका धोबीहरुको दैनिकी केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?