‘मोटोपनले व्यक्तिको अभिप्रेरणा घटाउँदैन’

‘मोटोपनले व्यक्तिको अभिप्रेरणा घटाउँदैन’
+
-

मोटोपनका कुनै पनि व्यक्तिको रोजाइ नरहेको र यसलाई लिएर सम्बन्धित व्यक्तिलाई लज्जित बनाउँदा उनीहरुले आफ्ना बारेमा नराम्रो सोच्ने गरेको मनोविदहरुको पछिल्लो अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मोटोपनसँग जोडिएर रहेका ‘स्टिग्मा’ कम गर्नका लागि भाषाशैलीमा परिवर्तन गरिनु पर्ने प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्यकर्मीहरुले मोटोपन घटाउने विषयमा बोल्नका लागि तालिइम दिइनु पर्ने जनाइएको छ ।

क्यान्सर सम्बन्धी सचेतना जगाउनका लागि जारी गरिएको पछिल्लो एक अभियानमा प्रयोग भएको भाषालाई लिएर विवाद भएको थियो । त्यसमा मोटोपनका कारण धुमपानले भन्दा पनि क्यान्सरको जोखिम बढाउने उल्लेख गरिएको थियो ।

विश्वव्यापी रुपमा, विशेषगरी विकसित देशमा मोटोपन ठूलो स्वास्थ्य समस्याका रुपमा विकास हुँदै गएको छ ।

तर मोटोपन र व्यक्तिको व्यक्तिको इच्छा शक्ति या अभिप्रेरणाबिच खासै सम्बन्ध नरहेको अनुसन्धानमा संलग्न मनोविदको भनाई छ । मोटोपनका कारण व्यक्तिको इच्छा शक्ति या अभिप्रेरणा कम नहुने उनीहरुले बताएका छन् ।

मोटोपनकै कारण व्यक्तिको इच्छा शक्तिमा नकारात्मक असर पर्ने नदेखिएको बेलायती साइकोलोजिकल सोसाइटीको प्रतिवेदनमा उल्लेख छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?