गोरखाबाट ल्याएको फूलपाति हनुमानढोका दसैँघरमा विधिपूर्वक भित्र्याइयो

गोरखाबाट ल्याएको फूलपाति हनुमानढोका दसैँघरमा विधिपूर्वक भित्र्याइयो
+
-

काठमाडौँ – बडादसैँको सातौँ दिन शनिबार काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाति भित्र्याइएको छ ।

गोरखाबाट ल्याइएको फूलपाति हर्षोउल्लासका साथ विधिपूर्वक दसैँ घरमा भित्र्याइएको हो । त्यस अवसरमा नेपाली सेनाको टुकडीले तोप पड्काएर वर्षबढाईँ गरेका थिए ।

हनुमानढोका स्थित दसैँघरमा विशेष विधिपूर्वक बडादसैँको सातौँ दिन शनिबार फूलपाति भित्र्याइएको छ । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

परापूर्वकालदेखि नै काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाति भित्र्याउने गरिन्छ । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि विजय हाँसिल गरेर हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाति ल्याउने प्रचलन सुरु भएको हो ।

गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दसैँघरका पूजारीसहित मगरजातिका ६ जनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका ६ जनाले सो फूलपाति ल्याउने प्रचलन छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?