फाेटाे फिचर

राेटे पिङ घुम्यो फनफनी…

राेटे पिङ घुम्यो फनफनी…
+
-

काठमाडाैँ– पिङसँग जोडिएका धेरै किस्सा र कथाहरु छन्। पहिले पहिले पिङ बनाउनका लागि बर्खा सकिएपछि गाउँका युवायुवती काठ तथा डोरीको जोहो गर्न लाग्थे। गाउँका चौक चौतारीमा पिङ हालिन्थ्यो।

उमेर पुगेका कति युवायुवतिको पिङ बनाउने बहानामा हुने भेटघाटमै माया फस्टाउँथ्यो । पछिल्लो समय यस्तो प्रक्रिया अति कम हुँदै गएको छ। कम नै भए पनि लिङ्गे पिङ गाउँदेखि शहर बजारसम्म देखिन्छ।

चर्खे तथा रोटे पिङ भने लगभग लोप नै भइसके। राेटे पिङ अहिले हुर्किरहेका र युवावयमा पुगेकाहरुलाई शायदै जानकारीमा छ। गाउँबाट समेत हराउँदै गएको राेटे पिङ काडमाडौँको तारकेश्वर नगरपालिकाको तीनपिपलेमा भने यो दसैँको छेको पारेर हालिएको छ।

गाउँका अगुवाहरुले काठको जोहो गरेर राेटे पिङ हालेका हुन् । राेटे पिङमा रमाउन गाउँका बालबालिकादेखि युवायुवती र पाका उमेरकाहरु पनि पुग्ने गरेका छन्।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले लगभग हराएको राेटे पिंगमा रमाउँदै गरेकाहरुको उत्साह केही तस्बिरमा समेटेकी छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?