फोटो फिचर

हिमा नदीको काठे पुल र कलात्मक मूर्तिहरु

हिमा नदीको काठे पुल र कलात्मक मूर्तिहरु
+
-

जुम्ला – जुम्लालाई खस भाषाको उत्पति भएको उपत्यका सिञ्जाको जिल्ला भनेर चिनिन्छ । त्यहिँ फल्छ मार्सी धान । स्याउले पनि जुम्लाको पहिचान बनाएको छ । ओखर, जिम्बु लगायतका उत्पादनले पनि जुम्लालाई चिनाउँछ ।

जुम्लाको अर्को परिचय हो, काठका पुल र ती पुलमा बनाइएका मुर्तिहरु । हिमा गाउँपालिका–७ हुँदै बगेको हिमा नदीमाथि बनाइएको काठको पुलमा कलात्मकता देखिन्छ ।

पुलको वारीपारी स्वर्गीय राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह र उनका मन्त्री गार्ड लगायतका बनाइएको छ । ती मूर्तिहरु कालो तिरुवाले बनाएको उल्लेख गरिएको छ ।

सिञ्जा हुँदै बग्दै आएको हिमा नदी कालिकोटको नाग्ममा पुगेर तिला नदीमा मिसिन्छ अनि बन्छ तिला कर्णाली । सोही हिमा नदीमा बनाइएको काठे पुल र त्यहाँ मूर्तिहरुलाई देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले केही तस्बिरमा समेटेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?