६ महिला नेपाली कामदार स्वदेश फिर्ता

+
-

काठमाडौ‌ – नेपाली दूतावास इजिप्टले लामो समयदेखि लेबनानमा अवैधानिक रुपमा बस्दै आएका ट नेपाली महिला कामदारलाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । दूतावासले आइतबार एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएको हो ।

अवैधानिक रुपमा काम गर्ने तर नेपाल जान चाहेर पनि त्यहाँको सरकारको अध्यागमन कानुन उल्लङ्घन गरेबापतको छानबिन र फर्कनका लागि अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्र तोकिएको जरिवाना तिरी नेपाल फर्कने स्वीकृति प्राप्त गरेको दूतावासले जनाएको छ ।

दूतावासले लेबनानको अध्यागमन निकाय, गैरआवासीय नेपाली संघको समन्वयनमा ती कामदारलाई स्वदेश फर्काएको हो ।

यसअघि पनि दूतावासले ११ महिला कामदारलाई स्वदेश फर्काएको थियो । जरिवाना तिरेर नेपाल फर्कन चाहने महिला कामदारको संख्या उल्लेख्य रहेको जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?