भारतबाट महाकालीमा पौडेर दार्चुला पुगेका व्यक्तिलाई प्रहरीले समात्यो

भारतबाट महाकालीमा पौडेर दार्चुला पुगेका व्यक्तिलाई प्रहरीले समात्यो
+
-

धनगढी – लकडाउनका कारण प्रशासनले महाकाली नदीमाथिको झोलुंगे पुलको ढोका नखोलेपछि धार्चुलामा रहेका एकजना महाकाली नदीमा हाम फालेर पौडी खेल्दै दार्चुला पुगेका छन् ।

उर्लँदो महाकाली नदीमा हाम फालेका उनी पौडेर सकुशल दार्चुला पुगेका छन् । धार्चुलामा अलपत्र परेका बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर १ कोटपेट्टराका ४८ वर्षीय ईन्द्रराज खत्री महाकालीमा नदीमा पौडेर दार्चुला प्रवेश गरेका हुन् ।

महाकाली नदीमा पौडेर धार्चुलाबाट दार्चुला प्रवेश गरे लगत्तै नदी किनारबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले प्रमुख जिल्ला अधिकारीसँग पुल खोल्न आग्रह गर्न महाकाली नदीमा पौडेर आएको प्रतिक्रिया दिए ।

महाकाली नदीमाथि रहेको झोलुंगे पुल बन्द हुदा पारी भारतको धार्चुलामा केही दिनदेखि सयौं नेपाली अलपत्र परेका छन् ।

यो पनि पढ्नुहोस्

दार्चुला सीमामा तीन दिनदेखि सयौँ नेपाली अलपत्र, ‘आफ्नो जनता फिर्ता लेऊ’ भन्दै नाराबाजी

दार्चुला सीमामा तीन दिनदेखि सयौँ नेपाली अलपत्र, ‘आफ्नो जनता फिर्ता लेऊ’ भन्दै नाराबाजी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?