डिपिएलको दोस्रो संस्करण उद्घाटनका क्षणहरु (फोटो फिचर)

डिपिएलको दोस्रो संस्करण उद्घाटनका क्षणहरु (फोटो फिचर)
+
-

धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दोस्रो संस्करण सुरु भएको छ। धनगढीको संघीय प्रहरी कार्यालयको मैदानमा उद्घाटन खेल सुरु भएको हो।

उद्घाटन खेलमा साबिक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा ६ टोलीको सहभागिता छ। प्रतियोगितामा टिम धनगढी, कञ्चनपुर युनाइटेड, सिवाईसी अत्तरीया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स र विराटनगर किङ्गसले प्रतिस्पर्धा गर्दैछन्।

३ करोड लागत अनुमान गरिएको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउने छन्। तेस्रो हुने टोलीलाई तीन र चौथो हुने टोलीलाई २ लाख नगद दिइने आयोजकले जनाएको छ।

 

यो पनि पढ्नुहोस्

डिपिएल क्रिकेट आजदेखि, उद्घाटन खेलमा धनगढी र काठमाडौं खेल्ने

डिपिएल क्रिकेट आजदेखि, उद्घाटन खेलमा धनगढी र काठमाडौं खेल्ने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?