
दशरथ घिमिरे
साउन १४, २०७७
अ
+
अ
अ
-
८० वर्षीया बिर्समालीलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझ्ने ठूलो धोको छ। भत्ता बुझेको रकमबाट ठूलै काम गर्छु भन्ने त्यस्तो केही छैन। बाँच्दासम्म औषधि किनेर खान पाइयो भने त्यही नै ठूलो कुरा हुने उनले बताइन्।

