पहिरोले पसलमा क्षति पुगेपछि त्रिपालमुनि व्यापार

पहिरोले पसलमा क्षति पुगेपछि त्रिपालमुनि व्यापार
+
-

सिमकोट– हुम्लाको ताँजाकोट गाउँपालिकाको केन्द्र रहेको छप्रेला बजारमा गतसाता भएको पहिरो पीडित व्यापारीले त्रिपालमुनि पसल थापेका छन्।

पहिरोले पसलसहितको घर भत्काएपछि उनीहरुले त्रिपालमुनि सामान बेच्न थालेका हुन्।

छप्रेलामा स्टेस्नरी पसल चलाउँदै आएका जगत शाहीले पहिरोले १७ जना व्यापारीको पसलमा क्षति पुगेपछि अहिले त्रिपालमुनि पसल थापेको बताए। तर पानी पर्दा सामान भिज्ने डर रहेको उनको भनाइ छ।

दैनिक गुजरा चलाउनका लागि पालमुनि भएपनि पसल थापेको उनले बताए।

बाढी पीडित सबै घरधुरीले हाल पालिका केन्द्र रहेको छप्रेलामा निर्माण गरिएको हेलिप्याडमा पाल टाँगेर ब्यापार गरिरहेका छन्। पानी पर्दा सामान भिज्ने र सामानलाई बचाएर राख्न भने कठिन हुँदै आएको उनीहरुको गुनासो छ।

पहिरो पीडितसहित व्यापारीलाई कर्णाली प्रदेश सरकारले राहत वितरण गरेको छ। प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलको नेतृत्वको टोली राहत वितरणका लागि पुगेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?