मर्निङ्गवाक त गर्नै पर्‍यो नि! (तस्बिरहरु)

मर्निङ्गवाक त गर्नै पर्‍यो नि! (तस्बिरहरु)
+
-

काठमाडौँ – कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि सावधानी स्वरुप काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु छ । दोस्रो हप्ताको निषेधाज्ञालाई अझै कडा रुपमा लागु गर्ने प्रशासनले बताएको छ ।

मर्निङ्गवाकमा निस्कनेहरुलाई पनि घरमै बस्न आग्रह प्रशासनले गरेको छ । आग्रह विपरित अत्यावश्यक काम बाहेक बिहानै पनि घर बाहिर भिडभाड हुने गरी निस्केको पाइएमा ‘कारवाही’ गर्ने चेतावनी प्रशासनले दिएको भए पनि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा बिहान मर्निङ्गवाकमा निस्कनेहरुको चहलपहल देखिन्छ ।

यसरी दौडिनेहरु केही मास्क लगाएका, केहीले नाक तथा च्यूँडोमुनि मास्क राखेका र केहीले नलगाएका वा हातमा मास्क लिएको देखिएको छ । बिहानैदेखि दौडिनेहरुले काठमाडौँमा विभिन्न क्षेत्रका खाली सडकहरु केही भरिएको देखिन्छ । तर सावरी साधान भने चलेका छैनन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले शनिबार बिहानै काठमाडौँको रातो पुल, सेतो पुल, ज्ञानेश्वर मैतिदेवी क्षेत्रमा मर्निङ्गवाक गर्नेहरुको चहलपहल केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?