अमेरिकी चुनावः पछिल्लो सर्वेक्षणमा ट्रम्प झन पछि, बाइडेनलाई १४ अंकको अग्रता

अमेरिकी चुनावः पछिल्लो सर्वेक्षणमा ट्रम्प झन पछि, बाइडेनलाई १४ अंकको अग्रता
+
-

अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनाव अघि भइरहेका मत सर्वेक्षणहरुमा लगातार राष्ट्रपति डोनाल्ड ट्रम्पपछि देखिँदै आएका छन् ।

पछिल्लो पटकको मतसर्वेक्षणमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले अहिलेसम्मकै फराकिलो अग्रता लिएका छन्।

एनबिसी–वाल स्ट्रिट जर्नलले गरेको सर्वेक्षणमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेनले १४ अंकको अग्रता पाएका छन् ।

सर्वेक्षणमा जो बाइडेनको पक्षमा ५३ प्रतिशत तथा ट्रम्पको पक्षमा ३९ प्रतिशत मत देखिएको छ।

राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भइ वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत छन् । कोरोना भाइरसको महामारीका बिच विज्ञको सल्लाह विपतिर भिडभाड युक्त चुनावी सभा गर्दै आएका ट्रम्प त्यसबाट वञ्चित भएका छन् ।

यस्तै उपराष्ट्रपति माइक पेन्ट तथा ट्रम्पको परिवारका अरु सदस्यहरुले क्वारेन्टिनका कारण ठूलो चुनावी सभा गर्न पाएका छैनन् । ट्रम्पको चुनावी अभियान अन्तिम केही हप्तामा नयाँ रणनीतिको खोजीमा छ ।

त्यस विपरित बाइडेनले लगातार अति सीमित तथा पूर्णतहः भर्च्यूअल चुनावी कार्यक्रम गर्दै आएका छन् र त्यसलाई नै निरन्तरता दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्

ट्रम्पको अर्को विवादास्पद कार्य, अस्पतालबाट बाहिर आएर गरे समर्थकलाई अभिवादन

ट्रम्पको अर्को विवादास्पद कार्य, अस्पतालबाट बाहिर आएर गरे समर्थकलाई अभिवादन

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’