केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेर २६ वर्षका युवाले गरे आत्महत्या

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेर २६ वर्षका युवाले गरे आत्महत्या
+
-

काठमाडौँ – काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेर एक युवकले आत्महत्या गरेका छन्।

सोलुखुम्बु घर भइ काठमाडौँको बानेश्वर बस्दै आएका २६ वर्षीय रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

बानेश्वरस्थित कोठामा आफ्नै शरीरमा आगो लगाएपछि घाइते भएका उनलाई आमाले आइतबार राति केएमसी अस्पताल पुर्‍याएकी थिइन् ।

केएमसीमा भर्ना गरेर उपचार भइरहँदा आमा औषधि किन्न गएका बेला युवकले झ्यालबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

ती युवकको मानसिक अवस्था कमजोर रहेको बुझिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?