फेरि अघि बढ्यो विवेकशील र साझा पार्टी एकीकरण प्रक्रिया

फेरि अघि बढ्यो विवेकशील र साझा पार्टी एकीकरण प्रक्रिया
+
-

काठमाडौँ– विवेकशील नेपाली दल र साझा पार्टीले फेरि एकता गर्ने भएका छन्।

एकीकरणको १७ महिनामै २०७५ पुसमा विभाजित भएका दुई दलले फेरि एकताका लागि ठोस प्रयास गरेका हुन्।

वार्ताका लागि विवेकशील र साझा पार्टीका तर्फबाट गठित कार्यदलले असोज २९ ‘संयुक्त प्रतिवेदन’ बुझाएको थियो।

उक्त प्रतिवेदन मंगलबार साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघीय र केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गरेका हुन्।

दुवै दलले विगतमा भएका आफ्ना कमजोरीलाई स्वीकार गर्ने प्रतिवद्धता जनाउँदै असार ३१ गतेदेखि छलफल सुरु गरेका थिए।

प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय र सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आआफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?