मूलसडकमा हरियो पोतेर ललितपुरमा छुट्याइयो साइकल लेन

मूलसडकमा हरियो पोतेर ललितपुरमा छुट्याइयो साइकल लेन
+
-

ललितपुर- ललितपुर महानगरलाई साइकलमैत्री बनाउने योजना स्वरुप अहिले महानगर भित्रका मुख्य तथा प्रमुख सहायक सडकहरुमा साइकल लेन व्यवस्थित गर्ने काम भइरहेको छ।

नेपाल साइकल सोसाइटीको संयोजनमा ललितपुर महानरपालिकाले व्यवस्थित साइकल लेन बनाइरहेको हो।

यसअघि नै मुख्य सडकहरुमा लेन छुट्याइएको अहिले साइकल लेन स्पष्ट देखिने गरी सडक किनारमा हरियो रंग पोत्ने काम भइरहेको छ।

जावलाखेल, पुल्चोकसहितको क्षेत्रका सडकमा हरियो रंग पोत्ने काम भइसकेको छ। बाँकी क्षेत्रहरुमा पनि काम जारी रहेको नेपाल साइकल सोसाइटीका राकेश महर्जनले जानकारी दिएका छन्।

हरियो रंग लगाएर साइकल लेन बनाइए पनि अहिलेसम्म अधिकांश साइकल चालकलाई यसबारे थाहा भने भइसकेको छैन ।

ट्राफिक प्रहरीले साइकल लेनबारे जानकारी गराउने क्रम भने जारी राखेको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?