इटालीमा कोरोना संक्रमित संख्या बढ्न थालेपछि फेरि स्वास्थ्य सुरक्षामा कडाइ

इटालीमा कोरोना संक्रमित संख्या बढ्न थालेपछि फेरि स्वास्थ्य सुरक्षामा कडाइ
+
-

केही महिनाअघि कोरोना भाइरस संक्रमणका कारण दैनिक ठूलो संख्यामा सर्वसाधारणको ज्यान जाने गरेको इटालीमा पछिल्लो केही समयदेखि अवस्था सामान्य हुँदै गएको थियो।

यद्यपि आइतबार इटालीमा अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा संक्रमित भेटिएका छन्।

इटालीमा यसपछि स्वास्थ्य सुरक्षामा कडाइ गरिनुका साथै कतिपय सहज पारिएका क्षेत्रहरुमा नियन्त्रण गरिएको छ।

समाचार संस्था एएफपीका अनुसार कोरोना भाइरस संक्रमितहरुको संख्या बढेपछि इटालीमा सुरक्षामा मापदण्डहरुमा कडाइ गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?