मुख्य सचिव बैरागीलाई कोरोना संक्रमण

मुख्य सचिव बैरागीलाई कोरोना संक्रमण
+
-

काठमाडौँ- नेपाल सरकारका मुख्य सचिव शंकर बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्य सचिव बैरागीले बुधबार साँझ एक ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका हुन्।

उनले पछिल्ला केही दिनयता आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन्।

I have tested positive for covid-19. Those who came to close contact with me in the last few days please take necessary precautions and do the needful.

— Shanker Bairagi (@bairagi_shanker) October 28, 2020

‍उनले लेखेका छन्- मलाई कोरोना संक्रमण भएको छ। केही दिनयता मसँग सम्पर्कमा आएकाहरुले आवश्यक सावधानी अपनाउनुहोला।+

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?