लमही अस्पताललाई सहयोग

लमही अस्पताललाई सहयोग
+
-

दाङ – लमही अस्पताललाई समुदाय स्तरबाट सहयोग जुट्न थालेको छ।

बिरामीको उपचारमा सहयोग पुर्‍याउने उदेश्यले देउखुरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका दिवंगत प्रकाश गौतमको स्मृतिमा गौतम परिवारले फोल्डिङ्ग वेड, ह्विलचियर लगायतका अन्य सामग्री सहयोग गरेको हो ।

‘दाइ बितेर जानु भयो । उहाँको सम्झनामा हाम्रो परिवारले थोरै भएपनि बिरामीको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले यी सामग्री दिएका हौँ’, भाइ प्रमोद गौतमले भने, ‘यी सामनाहरु प्रयोगमा ल्याइदिनुहोला ।’

दिवंगत प्रकाश गौतमका बुवा शंकर गौतमले बेड र बहिनी मिना शर्माले ह्विलचियर सहयोग गरेका हुन्।

बिहीबार दिवंगत प्रकाश गौतमका भाइ प्रमोद गौतम र छोरा प्रणित गौतमले लमही अस्पताल व्यवस्थापन समितिका सदस्य गंगाराम भट्टराई र डाक्टर सत्यप्रसाद वैद्यलाई हस्तान्तरण गरेका हुन्।

डाक्टर वैद्यले फोल्डिङ्ग बेड इमर्जेन्सी वार्डमा राखिने बताए। अस्पताल व्यवस्थापन समितिका सदस्य गंगाराम भट्टराईले अस्पताललाई समुदाय स्तरबाट अझै सहयोगको खाँचो रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?