अभियन्ता नरबहादुर कार्कीलाई कोरोना संक्रमणपछि प्रहरीद्वारा रिहा

अभियन्ता नरबहादुर कार्कीलाई कोरोना संक्रमणपछि प्रहरीद्वारा रिहा
+
-

काठमाडौँ – सामाजिक अभियन्ता एवम् राष्ट्रिय जागरण मञ्चका सचिव नरबहादुर कार्कीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि प्रहरीले रिहा गरेको खुलेको छ ।

गएको आइतबार दायर भएको बन्दी प्रत्यक्षिकरणको रिटमा सुनुवाई गर्दै २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित हुन सर्वोच्चले भने पनि दसैँका कारण त्यस्तो हुन सकेको थिएन ।

सो मुद्दाको शुक्रबार सुनुवाई हुने क्रममा प्रहरीले कार्कीलाई बिहीबार नै रिहा गरेको अदालतलाई जानकारी दिएको हो ।

कार्कीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बिहीबार आवश्यक परेका बेला उपस्थित हुने गरी परिवारको जिम्मा लगाइएको काठमाडौँ प्रहरी परिषरका प्रवक्ता सोमेन्द्र सिंह राठौरले बताएका छन् ।

कात्तिक ६ गते २१ राजनीतिक संगठनद्वारा आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले कार्कीलाई गिरफ्तार गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?