कंचनपुरमा विवाहको भोज खाएका ३४ जना बिरामी

कंचनपुरमा विवाहको भोज खाएका ३४ जना बिरामी
+
-

धनगढी – कञ्चनपुरमा विवाहको भोज खाएका ३४ जना बिरामी परेका छन् । वेदकोट नगरपालिका २ बसन्थलामा शुक्रबार बिहेको भोज खाएपछि बिरामी हुनेको संख्या ३४ पुगको हो ।

शुक्रबार वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका स्थानीयको गाउँमै विवाहको भोज खाएका स्थानीयहरु बिरामी परेका हुन् । वेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दको नेतृत्वमा बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल पुर्‍याइएको छ ।

उनका अनुसार बिरामी परेका २९ जनालाई शुक्रबार राति नै अस्पताल पुर्‍याएको र शनिबार बिहान थप पाँचजनालाई अस्पताल लगिएको छ ।
नगर प्रमुख चन्दले बिहे भोज खाएका सबै बिरामी परेका बताए ।

३४ जना अस्पतालमा रहेको र अरु केहीले घरमै नजिकैको क्लिनिकबाट औषधि लिएको उनले बताए ।

उनीहरुमा ज्वरो, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई फूड प्वइजन भएको र अहिले उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?