गोलाघाटबाट देखिएको सूर्यास्तका ८ तस्बिरहरु (फोटो फिचर)

गोलाघाटबाट देखिएको सूर्यास्तका ८ तस्बिरहरु (फोटो फिचर)
+
-

चितवन – नारायणी र रापती नदीको संगमस्थल गोलाघाट चितवनको पर्यटकीय गन्तव्यमा चर्चित बन्दै गरेको छ ।

साबिकको मेघौली गाबिस–१ (हाल भरतपुर महानगरपालिका–२८) मा पर्ने गोलाघाटमा सूर्यास्त अवलोकनका लागि पुग्नेहरुको संख्या सामान्य अवस्थामा अधिक रहन्छ ।

कोरोना भाइरसको महामारीका कारण संक्रमण फैलिने डरले केही समय बन्द भएको गोलाघाट अहिले पुनः खुला भएको छ । सामान्य अवस्थामा भन्दा कम नै भए पनि दैनिक सूर्यास्त अवलोकनका लागि त्यहाँ पुग्नेहरु देखिन्छन् । उक्त ठाउँ नारायणगढ बजारबाट ३५ किलोमिटर दक्षिण-पश्चिम पर्छ।

दुई नदीको संगममा अस्ताउँदै गरेको घामको छाया देखिन्छ । देश सञ्चारका टंक ढकालले गोलाघाटबाट देखिएको सूर्यास्तको केही तस्बिर खिचेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?