गोनी आँधीका कारण ‘९० प्रतिशत’ संरचनामा क्षति

गोनी आँधीका कारण ‘९० प्रतिशत’ संरचनामा क्षति
+
-

शक्तिशाली गोनी आँधी सबैभन्दा पहिले प्रवेश गरेको फिलिपिन्सको बजारका ९० प्रतिशत भन्दा बढी भवनहरु क्षतिग्रस्त भएको हुन सक्ने रेड क्रसले जनाएको छ ।

रेड क्रस फिलिपिन्सका अध्यक्ष डिक गोर्डनले तस्बिर तथा भिडियोहरुमा देखिए अनुसार ७० हजार भन्दा बढीको बसोबास रहेको विराकका ९० प्रतिशत संरचना क्षतिग्रस्त भएको अनुमान गर्न सकिने बताए ।

आइतबार ठोक्किएको गोनी आँधीका कारण फिलिपिन्समा कम्तीमा १६ जनाको ज्यान गएको छ। अहिले सो आँधीको गति कमजोर भएको छ ।

राजधानी मनिलासहितका क्षेत्रमा आँधीले जनजीवन प्रभावित भएको छ । सयौँ हजार मानिस बिस्थापित भएका छन् ।

सन् २०१३ ६ हजार भन्दा बढिको ज्यान लिएको हाइयान आँधीपछि फिलिपिन्समा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?