अफगानिस्तानको काबुल विश्वविद्यालयमा बन्दुकधारीको आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बन्दुकधारीको आक्रमण, कम्तीमा २२ जनाको मृत्यु
+
-

अफगानिस्तानको राजधानी काबुलमा रहेको काबुल विश्वविद्यालयमा बन्धुकधारीको आक्रमणबाट कम्तीमा २२ जनाको ज्यान गएको छ । सोमबार बन्दुकधारीले विश्वविद्यालयमा प्रवेश गरेर गोली चलाएका हुन् ।

त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबिच तीन घण्टासम्म भिडण्त भयो । तीन बन्दुकधारी मारिएपछि आक्रमण रोकिएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

इस्लामिक स्टेटको क्षेत्रीय समूहले आक्रमणको जिम्मा लिएको छ । विश्वविद्यालयमा इरानियन पुस्तक मेलाका लागि सरकारी अधिकारी आउने तय भएको समय भन्दा केही पहिलेदेखि आक्रमण सुरु भएको हो ।

केही घण्टासम्म चलेको आक्रमणमा थप २२ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा समेत गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?