नेचुङमा निर्माण हुने बोर्डर आउट पोस्टको शिलान्यास

नेचुङमा निर्माण हुने बोर्डर आउट पोस्टको शिलान्यास
+
-

काठमाडौँ – गृह सचिव महेश्वर न्यौपानेले मुस्ताङको लोमाङ्थाङ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) को शिलान्यास गरेका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित नेचुङ पुगेका सचिव न्यौपानेले बुधबार सो भवनको शिलान्यास गरेका हुन्।

गएको जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बिओपी सदरमुकाम जोमसोमबाट १ सय ९ किलोमिटरको दूरीमा समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा छ।

२४ कोठाको मौसम अनुकुलको हुने भवन करिब साढे ६ करोडको लागतमा एक वर्ष भित्र निर्माण भइसक्ने जनाइएको छ।

हालसम्म देशभर सशस्त्र प्रहरी बलका १ सय १८ वटा बिओपी स्थापना भएका मध्ये उत्तरी सिमानामा सातवटा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?