वैदेशिक राजगार विभागबाट आठ हजार घुससहित दुईजना पक्राउ

वैदेशिक राजगार विभागबाट आठ हजार घुससहित दुईजना पक्राउ
+
-

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहचलबाट आठ हजार घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ।

आयोगको टोलीले बुधबार विभागका सवारी चालक धनबहादुर तामाङ्ग र लेखापढी व्यवसायी रामानन्द चौधरीलाई नियन्त्रणमा लिएको हो।

वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भन्दै उनीहरुले रकम उठाएका थिए।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?