सहसचिव र उपसचिवको दरखास्त स्थगित

सहसचिव र उपसचिवको दरखास्त स्थगित
+
-

काठमाडौँ – लोकसेवा आयोगले विभिन्न सेवाका सहसचिव, उपसचिव, स्वास्थ्यतर्फको ११औँ र ९औँ तहको बढुवाका आन्तरिक तथा खुलातिरका सबै विज्ञापन दरखास्त स्थगित गरेको छ।

आयोगले मंगलबार सर्वोच्च अदालतबाट जारी भएका तीनवटा अन्तरकालिन अन्तरिम आदेशको पालना स्वरुप दरखास्त स्थगित गरिएको जनाएको छ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्म सबै पदमा दरखास्त रोकिएको जनाइएको छ।

सामान्य प्रशासन मन्त्रालयले पद लुकाएर माग पठाएको भन्दै वरिष्ठ उपसचिव र अधिकृतहरुले छुट्टा छुट्टै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?