अग्रता लिएका जो बाइडेनले सार्वजनिक गरे संक्रमणकालीन वेबसाइट

अग्रता लिएका जो बाइडेनले सार्वजनिक गरे संक्रमणकालीन वेबसाइट
+
-

राष्ट्रपति चुनावको मतगणना जारी रहँदा अग्रता लिएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले संक्रमणकालिन वेबसाइट सार्वजनिक गरेका छन् ।

राष्ट्रपति चुनाव जित्ने उम्मेदवारले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्ने तयारीका लागि संक्रमणकालीन समूह बनाउनु पर्छ ।

नोभेम्बरमा हुने चुनावमा निर्वाचित हुने उम्मेदवारले जनवरीमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्छन् ।

अहिलेसम्म राष्ट्रपतिमा कुनै पनि उम्मेदवार विजयी भएको घोषणा भएको छैन । डेमोक्र्याटिक उम्मेदवार बाइडेन २५३ इलेक्टोरल मतसहित राष्ट्रपति ट्रम्प भन्दा अघि छन् । ट्रम्पको पक्षमा अहिलेसम्म २१३ मत पाएका छन् ।

दुवै उम्मेदवारले आफू विजयी हुने अपेक्षा रहेको बताएका छन् । ट्रम्पले बुधबार नै आफू विजयी भएको दाबी गरेका थिए ।

अग्रता लिएका बाइडेनले संक्रमणकालिन वेबसाइट सार्वजनिक गरेका छन् । उनले ‘ब्यूल्डब्याकबेटर’ नामको वेबसाइट सार्वजनिक गरेका हुन् ।

सो वेबसाइटमा देशले अहिले सामना गरिरहेको संकट गम्भीर रहेको र संक्रमणकालीन टिमले संकट समाधानका लागि तीव्र गतिमा काम गर्ने उल्लेख छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?