ट्रम्पका समर्थकले गरे एरिजोनाको निर्वाचन कार्यालय बाहिर प्रदर्शन

ट्रम्पका समर्थकले गरे एरिजोनाको निर्वाचन कार्यालय बाहिर प्रदर्शन
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले एरिजोना राज्यको मतगणना केन्द्र बाहिर प्रदर्शन गरेका छन् ।

स्थानीय समय अनुसार बुधबार राति केही सयको संख्यामा मारिकोपा काउन्टीको निर्वाचन कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् ।

फोनिक्सस्थित कार्यलय बाहिर पुगेका ट्रम्प समर्थकहरुले एरिजोनामा डेमोक्र्याटिक उम्मेदवार विजयी हुने आंकलन टेलिभिजन नेटवर्कहरुले गरेकोप्रति आक्रोश पोखेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुले हरेक मत गणना गर्न माग गरेका छन् । एरिजोनामा अहिले पनि मतगणना जारी छन् । त्यहाँ बाइडेनले अग्रता लिइरहेका छन् ।

ट्रम्पले यसअघि आफूले अग्रता लिएका स्थानमा मतगणना रोकिनु पर्ने तथा बाइडेनको अग्रता रहेको स्थानमा मतगणना हुनु पर्ने बताएका थिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?