अमेरिकाको लोभ देखाएर टोगो पुर्‍याउने दलाल पक्राउ

अमेरिकाको लोभ देखाएर टोगो पुर्‍याउने दलाल पक्राउ
+
-

काठमाडौँ– रोजगारीका लागि अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै विभिन्न देशहुँदै टोगामा पुर्‍याएर अलपत्र पार्ने दलाललाई प्रहरीले पक्रेको छ । पर्साको ठोरी गाउँपालिका ६ का सुरेन भन्ने मोहन श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले बिहिबार चितवनको भरतपुरबाट पक्रेको हो ।

मोहन समेत संलग्न रहेका दलालको समुहले मलेसिया, सिंगापुर, इथियोपिया, नाइजेरिया र बेनिनहुँदै टोगोमा पुर्‍याएर नेपालीलाई अलपत्र पार्ने गर्ने पत्ता लागेको थियो ।

६ महिनासम्म टोगोको होटेलमा बन्धक जस्तो बनाई अलपत्र पारेका मध्य ६ जना पीडितलाई चैतको तेश्रोहप्ता उद्धार गरिएको थियो । पीडित अरु पनि रहेको र यसरी पठाउने दलालको समुह नै रहेको सिआइबीका प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?