‘दुई साताभित्र प्रधानमन्त्रीलाई पानी समेत पिउन नपाउने गरी खतरा कारबाही गर्ने रे!’

‘दुई साताभित्र प्रधानमन्त्रीलाई पानी समेत पिउन नपाउने गरी खतरा कारबाही गर्ने रे!’
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीलार्ई गरिने कारबाहीको प्रतिक्षामा रहेको बताएका छन् ।

उनले प्रधानमन्त्रीलाई कारबाही गरिने कुरा पत्यार नलागे पनि प्रतिक्षा त गर्नै पर्‍यो भन्दै सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन्।

उनले दुई हप्ताभित्र प्रधानमन्त्रीलाई पानी समेत पिउन नपाउने गरी खतरा कारबाहीको तयारी भइरहेको सूचना आफूले पाएको समेत जानकारी दिएका छन्।

‘ जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारबाही गर्ने तयारी छ रे! भर्खरै सुनाए।पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब’, बाँस्कोटाले ट्विटरमा लेखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?