शंकर पोखरेलेको प्रचण्डलाई प्रस्तावः पहिले दुई अध्यक्ष बसेर छलफल गर्नु उपयुक्त हुन्छ

शंकर पोखरेलेको प्रचण्डलाई प्रस्तावः पहिले दुई अध्यक्ष बसेर छलफल गर्नु उपयुक्त हुन्छ
+
-

काठमाडौँ- स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग मिल्नुको विकल्प नभएको बताएका छन्।

प्रचण्डले केन्द्रीय सचिवालको औपचारिक बैठकका लागि सहमति दिन विलम्ब गरेपछि आफैले मगंलबार साँझसम्म बैठक डाक्ने तयारी गरिरहेका बेला ओलीका ‘दूत’का रुपमा पोखरेल खुमलटार पुगेका थिए।

पोखरेल निकट एक नेताका अनुसार पोखरेलले अब विवाद लम्बाउन नहुने दुई अध्यक्ष मिलेर समस्या समाधान गर्नुपर्ने भन्दै मगंलबार बिहान प्रचण्डलाई फकाउने कोशिस गरेका थिए।

पोखरेलले दुई अध्यक्षबीच पहिले बैठक हुनु राम्रो भएकाले बैठकमा सहमत हुन प्रचण्डलाई आग्रह गरेका थिए।

तर प्रचण्डले अब ओलीसँग बसेर छलफल गर्नुको अर्थ नरहेको भन्दै आफूहरुको अनुरोध अनुसार केन्द्रीय सचिवालय बैठक नै बस्नु पर्ने अडान लिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?