
देश सञ्चार
कात्तिक २९, २०७७

अ
+
अ
अ
-
काठमाडौँ – पूर्वयुवराज पारस शाहले चितवनको इच्छाकामना माई मन्दिरमा पूजा गरेका छन् ।
चिवतनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा रहेको मन्दिरमा शाहले शनिबार पूजा गरेका हुन् ।
मनकामना माईकी माइली दिदीका रुपमा लिइने मन्दिरमा पूजा गरे इच्छा पूरा हुने जनविश्वास छ ।
मन्दिरमा विशेष पूजाका लागि पुगेको शाहलाई स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।

