प्रहरी हिरासतको शौचालयमा थुनुवा झुण्डिए

प्रहरी हिरासतको शौचालयमा थुनुवा झुण्डिए
+
-

नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा एकजना थुनुवाले आत्महत्या गरेका छन् ।

प्रहरी स्रोतका अनुसार, बाँके वनकट्टीका बाबुलाल रैदासले शुक्रबार बिहान आत्महत्या गरेका हुन् ।

रैदास अभद्र व्यवहारमा हिरासतमा रहेका थिए । प्रहरीले उनलाई ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो ।

प्रमाण फेला परिनसकेकाले अभद्र व्यवहारमा हिरासतमा राखिएको थियो । वनकट्टीमा केही दिन अघि भएको बालक हत्या घटनामा रैदासलाई नियन्त्रणमा लिइएको थियो ।

शुक्रबार बिहान साढे पाँच बजे रैदासले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् ।

रैदासले जाडो भन्दै टाउकोमा कपडा बाँधिरहन्थे । त्यही कपडाले पासो लगाएर बिहान शौचालयमा आत्महत्या गरेको प्रहरीले बताएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष