
काठमाडौँ– गुण्डा नाइके भनेर चिनिने गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गेकी श्रीमती दिक्षेन डोल्मा लामा पक्राउ परेकी छिन्।
लामालाई मंगलबार कास्की प्रहरीको आग्रहमा मकवानपुरको पोखरीयाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाई बुधबार कास्की पुर्याइएको प्रहरीले जनाएको छ। लामाविरुद्ध कास्की जिल्ला अदालतमा डाँका मुद्दा दायर भएको छ।
२५ वर्षकी उनका १० वर्षका छोरा छन्।