कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किँदा २ जना घाइते

कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किँदा २ जना घाइते
+
-

बुटवल– बुटवलको कालिकानगरमा कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किँदा २ जना घाइते भएका छन्।

बुटवलबाट तिलोत्तमातर्फ जाँदै गरेको बा १२ च ७४५६ नम्बरको कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किँदा देवदहका २९ वर्षीय विपिन ज्ञवाली र २१ वर्षका सुरज सुनार घाइते भएका हुन्।

घाइतेको बुटवलमा अस्पतालमा उपचार भइरहेको छ।

ती दुईमध्ये विपिनको अवस्था मध्यम रहेको र सुरजको अवस्था सामान्य रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। कार भने क्षतविक्षत भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष