सुवास नेम्वाङको विकल्पः दुवै अध्यक्षको प्रस्ताव पुस्तकालयमा थन्काउने र साझा प्रस्ताव ल्याउने

सुवास नेम्वाङको विकल्पः दुवै अध्यक्षको प्रस्ताव पुस्तकालयमा थन्काउने र साझा प्रस्ताव ल्याउने
+
-

काठमाडौँ – नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकअर्काविरुद्ध आरोप्रत्यारोको सिलसिला अगाडि बढाउने क्रममा दुई प्रस्ताव सचिवालयमा दर्ता गरेपछि नेकपाको भविष्यबारे अनेक अड्कलबाजी सुरु भएका छन्।

सम्भवत: सर्वाधिक बहस पनि यसै विषय भइरहेको छ। प्रचण्ड पक्षले दुवै प्रस्तावमाथि सचिवालय, स्थायी कमिटि हुँदै केन्द्रीय कमिटि बैठकसम्म छलफल गरेर ठोष  निर्णय लिनुपर्ने अडानमा छ।

तर ओली पक्षका नेता सुवास नेम्वाङले पार्टीलाई एक ढिक्का बनाउन हालसम्म सचिवालय बैठकमा पेश भएका दस्ताबेजलाई पार्टीको सम्पत्ति बनाएर पुस्तकालयमा राखिदिने र यी सबैका आधारमा पार्टीलाई एक ढिक्का बनाएर लैजान दुई अध्यक्षले अर्को साझा प्रस्ताव ल्याउनुको विकल्प नभएको सुनाए।

उनले सोमबार देश सञ्चारसँग भने, ‘पार्टीलाई बचाउन र एक ढिक्का बनाउन हालसम्म आएका सबै दस्ताबेजलाई पुस्तकालयमा थन्काएर हालसम्मका सहमति, बहस र निर्णयका आधारमा दुवै अध्यक्षले साझा प्रस्ताव कमिटि बैठकहरुमा लैजानुको विकल्प छैन। मैले दिइरहेको सुझाव पनि यही हो।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष